![]() |
कान्तिपुर साप्ताहिकले बनाएको एक जुरीले वर्षका सर्वाधिक १० पुरुषको एक नम्बरमा नेपाल विद्युत प्राधिकरणका प्रमुख घिसिङ परेको देखाएको छ।
घिसिङले फिल्म स्टार, फुटबल स्टार, क्रिकेट स्टारहरुलाई समेत पछाडी पार्दै यो स्थान कायम गरेका हुन् ।
सर्वाधिक आकर्षक पुरुषहरुको सूचीमा एकमा कुलमान घिसिङ, दुईमा कलाकार दयाहाङ राई, तीनमा स्वास्थ्यमन्त्री गगन थापा, चारमा क्रिकेट स्टार पारस खड्का, पाँचमा हास्यकलाकार दीपकराज गिरी, छ मा फिल्म कलाकार सौगात मल्ल, सातमा फुटबल स्टार विमल घर्तीमगर, आठमा फिल्म कलाकार अनमोल केसी, नौ मा एसएसपी सर्बेन्द्र खनाल र १० नयाँ मोडल आयुष्मान देशराज जोशी परेका छन् ।
दैनिक नेपालबाट साभार गरिएको |
![]() |

No comments:
Post a Comment