![]() |
आज बिहान रामेछाप केन्द्रबिन्दु भएर ४४ मिनेटको अन्तरमा दुई पटक पराकम्पन गएको थियो । बिहान ९ बजेर २२ मिनेटमा पहिलो पटक ४.६ र १० बजेर ६ मिनेट जाँदा दोस्रो पटक ४.७ रेक्टर स्केलको परकम्प गएको थियो ।
दुई वर्ष अगाडी बैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्प पछि यसको पराकम्पन जाने क्रम अझै रोकिएको छैन।
![]() |

No comments:
Post a Comment