• Breaking News

    Sunday, February 26, 2017

    साउदी अरबमा आर्थिक संकटले गर्दा सरकारी स्वामित्वमा रहेको आरामको कम्पनि बेच्ने

    साउदी अरबका राजा भोलि देखि एशियाको यात्रामा निस्किने भएका छन ! सरकारी कम्पनि आरामको बेच्ने तयारीमा !!
    रियाद साउदी अरब गल्फ एक्ट रिपोर्टस, साउदी अरबका राजा सलमान आईतवार देखि एक महिनाको लागि एशिया भर्मनको लागि निस्किन लाग्नु भएको छ ! भर्मंमा साउदीले तेल आयात गर्दै गरेका देश हरु संग सम्बन्ध बलियो बनाउने र सरकारी स्वामित्वमा रहेको कम्पनि आरामकोको सेयर बेच्ने विसयमा विविध छलफल गर्नुहुने छ !

    दुइ बर्ष पहिले साउदीको सत्ता सम्हालेका राजा सलमान साउदीको आर्थिक महत्वाकान्छी सुधार योजना पेस गर्ने प्रयासमा हुनुहुन्छ ! भ्रमणको दौरान, इन्डोनेसिया, जापान र चीन जस्ता साउदीको तेल निर्यातकर्ता देश हरु संग आफ्नो सम्बन्ध मजबुत बानाउने तिर अग्रसर लाग्नु हुने छ जसमा १० जना मन्त्रिहरु पनि सामेल हुने छन् !

    साउदी अरबले तेलको निर्भरतालाइ कम गर्न नया रणनीति अपनाउने भएको छ !

    उर्जा मन्त्रि अल फहिल र आरामको कम्पनीका उच्च अधिकारीहरु पनि यस यात्रामा सामिल हुने छन् !
    २०१५ मा अमेरिका यात्रा गरे देखि साउदी राजाले यो यो पहिलो मध्य पूर्वी अथवा उत्तरी अफ्रीकाको भर्मन गर्न लाग्नु भएको हो !
    साउदी अरबले सन् २०३० सम्ममा नन आयल इंडस्ट्रीज स्थापना गर्ने महत्वाकान्छी योजाना तयारिमा जुटेको छ !
    साउदी सरकाले कच्चा तेलमा आफ्नो निर्भरता कम गर्नकोलागि नया उपाय अपनाई उक्त योजना अनुसार काम अघि बढाई रहेको छ !
    गत वर्ष अगस्तमा साउदी अरबले चीन संग १५ ओटा सहमतिमा हस्तक्षर गरेको थियो, जसमा घर निर्माण, पानि प्रोजेक्टस र तेल भण्डारणको काम सुरु गर्ने रहेको थियो !
    तपाईलाइ हाम्रो लेख कस्तो लग्यो ! आफ्नो अस्थिलाई सेयर गर्न नभुल्नु होला !

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture