• Breaking News

    Saturday, February 25, 2017

    सबैले ‘बच्ची’ भनेपछि रीयाले गराइन् हट फोटोसुट

    क्यूट’ यूवतीलाई कसैले यो शब्दले बोलाउँदा के होला ? पक्कै पनि खुशी हुनुपर्ने हो । तर, बलिउडकी एक नायिकाको हकमा भने यहि शब्द भारी पर्यो । बलिउडमा पाइला चाल्दै गरेकी नायिका रीया चक्रवर्तीले केहि दिन अगाडि निकै हट फोटोसुट गरिन् ।

    उनले केहि दिन अगाडि निकै कामुक फोटोसुट गरिन् र आफ्नो इन्स्ट्राग्राममा पोष्ट गरिन् । उनले फोटो पोष्ट गरेपछि यसले निकै सकारात्मक प्रतिक्रिया पायो । भारतीय मिडियामा पनि उनको हट फोटोले चर्चा पायो ।

    रीया मानिसहरुले दिएको प्रतिक्रियाबाट खुशी छिन् । उनले भनिन्–‘सबैले बच्ची बच्ची भनेको सुन्दा म दिक्क भएको थिए । यो फोटोसुट पछि मानिसले मलाई बच्ची भन्न छाडेका छन् । म निकै खुशी छु ।’

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture