![]() |
बार्सिलोनालाई जित दिलाउनको लागि ६४ औं मिनेटमा राफिना र ८६ औं मिनेटमा लियोनल मेसीले गोल गरेका थिए । त्यस्तै एट्लेटिकोका लागि गोड्डिनले गोल गरेका थिए ।
यो जितसंगै बार्सिलोनाले २४ खेलबाट ५४ अंक बटुल्दै २ खेल कम खेलेको रियल म्याड्रिडलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको छ ।
![]() |

No comments:
Post a Comment