• Breaking News

    Friday, February 24, 2017

    मोरङमा हेर्दै अचम्म लाग्ने ट्रिपर दुर्घटना (फोटो फिचर)

    काठमाडाैं, १४ फागुन। मोरङ जिल्ला इटहरा-२ मा ट्रिपर दुर्घटना भएको छ। पेट्रोल पम्प नजिकै सडक किनारामा गिट्टी पोख्ने क्रममा पछाडिको भारले जितेपछि ट्रिपरको अगाडिको भाग आकासमा उठेको हो।
    पछाडिको पांग्राको भरमा आकाश तर्फ ठडिएर टक्क अडिएको ट्रिपरका चालक दुर्घटनाबाट बच्न सफल भए।

    ट्रिपर हेर्ने र फोटो खिच्नेको भिड नै लाग्यो। दुर्घटना शुक्रबारको हो।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture