![]() |
अहिले चायवाला र तरकारीवाली गुमनाम जस्तै भइरहेका बेला पाकिस्तानकी एक विमान चालिकाको फोटो सामाजिक संजालमा चर्चित बनिरहेका छन् ।
हुमा लियाकत नाम गरेकी यि सुन्दरी अन्तर्राष्ट्रिय एयरलाइन्सकी विमान चालिका हुन् । सामाजिक संजालमा उनका तस्विरहरु हिट भएपछि उनको आँखाको तारिफ धेरैले गरेका छन् ।
![]() |


No comments:
Post a Comment