• Breaking News

    Saturday, February 11, 2017

    विश्वकै मोटी महिलाले शल्यक्रिया गरी ताैल घटाउँदै, ५ सय किलाेकाे ज्यान लिएर अाइपुगिन् भारत

    इजिप्टकी विश्वकै मोटी महिलाले शल्यक्रिया गरी ताैल घटाउने भएकी छिन् । त्यसका लागि उनी अहिले भारतकाे मुम्बइ अाइपुगेकी छिन् ।

    इमान अहमद नामक ती निकै माेटी महिला मुम्बइकाे सैफी अस्पतालमा भर्ना भएकी छिन् । उनलाइ विशेष कार्गोविमानबाट भारत ल्याइएकाे थियाे । उनीसँगै उनकी दिदी पनि त्यहाँ अाएकी छिन् ।

    त्यति धेरै माेटी ती महिलालाई विमानबाट एम्बुलेन्समा सार्न मात्रै ४० मिनेट लागेको थियो । अहिले ३६ बर्ष भएकी इमान २५ वर्षपछि घरबाट बाहिर निस्किएकी हुन ।

    अब उनी भारतकाे एमान सैफी अस्पतालमा झण्डै ६ महिना रहनेछिन् । – एजेन्सी


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture