![]() |
विश्व क्रिकेटजगतमा आशालाग्दो सम्भावना बोकेका राष्ट्रहरुलाई ‘एक्सपोजर’ दिन एसीसीले प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा टेस्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिको राष्ट्रिय टोलीका साथै एसोसिएट राष्ट्रहरु नेपाल, अफगानिस्तान, हङकङ र युएईको सिनियर टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
टेस्ट खेल्ने राष्ट्रका युवा टोलीसँग खेल्न पाउँदा एसोसियट राष्ट्रहरुले माथिल्लोस्तरको एक्सपोजर पाउने विश्वास आयोजकको छ ।
![]() |


No comments:
Post a Comment