• Breaking News

    Friday, February 10, 2017

    पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी

    काठमाडौँ, २८ माघ । पाटन औद्योगिक क्षेत्रमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ।

    औद्योगिक क्षेत्र भित्र रहेको विशाल काष्ट उद्योगमा आगलागी भएको हो । आगलागीबाट लाखौको धनमाल क्षेति भएको प्रहरीले जनाएको छ।

     स्थानियबासी, प्रहरी र दमकलको सहयोगमा अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीको कारण खुल्न सकेको छैन - See more at: http://www.dcnepal.com/news/news.php?nid=260851#sthash.a399LStW.dpuf

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture