![]() |
अन्दाजी ३४/३५ बर्षका चापागाईँलाई बाघले आक्रमण गरेको देखेपछि प्रहरी, स्थानीयवासी चितवन निकुञ्जको हात्तीका सहारा लिएर उद्धारमा जुटेका थिए।
तर उद्धारटोली घटनास्थल आसपास पुग्दा चापागाईको शव दुई किलोमिटर टाढाको जँगलमा फेला परेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान मोहन थापाले डिसीनेपाललाई बताएका छन्।
![]() |

No comments:
Post a Comment