![]() |
आजै अपरान्ह प्रहरी प्रधान कार्यालयमा आइजी अर्यालले सिलवाललाई कार्यवाहक महानिरीक्षकको जिम्मेवारी दिने तयारी गरेको बुझिएको छ ।
सरकारले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेसँगै सो विषय सर्वोच्च अदालत पुगेपछि सिलवाललाई कार्यबाहकको जिम्मेवारी दिन लागिएको स्रोतको भनाइ छ ।
सर्वोच्च अदालतले चन्दलाई महानिरीक्षक नबनाउन सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि समस्या परेको हो ।
![]() |


No comments:
Post a Comment