![]() |
जसमा इंग्ल्याण्डका इओन मोर्गन, बेन स्टोक्स र क्रिस वोक्स, अस्ट्रेलियाका मिशेल जोनसन र पेट कमिन्स, भारतका इशान्त शर्मा, श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युज छन्।
यस्तै १ करोड ५० लाख आधार मूल्य राख्ने ६ जना खेलाडीहरू छन्। जसमा
इंग्ल्याण्डका जानी बेयरस्ट्रा, न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट र वेस्टइण्डिजका जेसन होल्डर छन्। यस्तै अष्ट्रेलियाका नाथन लियोन, ब्रैड हाडिन र दक्षिण अफ्रिकाका काइल अबोट छन्।
शुरूआती रोस्टरमा भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, श्रीलंका र वेस्टइण्डिजका ६३९ समेत गरी जम्मा ७९९ खेलाडी अक्सनमा सामेल छन्।
बंगलादेश र पाकिस्तान बाहेक आठ देशका अन्तर्राष्ट्रिय १६० जना खेलाडीहरू यसमा सामेल छन्।
![]() |

No comments:
Post a Comment