![]() |
पछिल्लो समय हमाल निकै फुर्सदिलो बन्दै गएपछि समाज सेवातिर केही समय बिताउन थालेका छन् ।
यसैबिच सोमबार हमाल नुवाकोटको चारघरे ५, बाँझोबारीमा राद्राक्ष युवा क्लबले निर्माण गरेको रुद्रकाली देवी मन्दिरको समुद्घाटन तथा क्लब भवनको शिलान्यास गर्न उनी पुगेका थिए । हमालसँगै निर्देशक तुलसी घिमिरे पनिसँगै थिए ।
सो अवसरमा महानायक हमालले कपाल पालेका युवकहरुलाई लक्षित गर्दै भने फेरी हामी तिन भाई चलचित्र बनाउन बेर लगाउँदैनौँ । उनले यसो भन्दा कार्यक्रम स्थलमा हाँसाको फोहोरा छुटेको थियो ।
![]() |

No comments:
Post a Comment