• Breaking News

    Monday, February 13, 2017

    नेपाल प्रहरीको प्रवक्तामा एसएसपी सर्वेन्द्र खनाल नियुक्त

    काठमाडौं, ३ फागुन - नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल नियुक्त भएका छन्। महानगरीय अपराध महाशाखाबाट केही दिनअघि मात्र प्रधान कार्यालय सरुवा भएका खनाललाई हिजो सोमबार प्रहरी प्रवक्तामा नियुक्त गरिएको हो।

    उनले यसअघि पनि प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । जानकारहरु उनको यसअघिको प्रवक्ताको कार्यकाललाई अत्यन्तै सफल मान्छन्। - See more at: http://dcnepal.com/news/news.php?nid=261201#sthash.t7HTiqyJ.dpuf

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture