![]() |
१ अनिवार्य चुम्वन गरौं : कतिपय जोडीमा एक अर्कालाई चुम्बन गर्न ध्यान नदिने समस्या हुन्छ । यसले पार्टनरलाई सहवासप्रति चाहाना नै हराएर जाने समस्या हुन्छ । चुम्बनले सामिप्यता बढाउँछ ।
२ हतार : कतिपय ब्यक्ति पार्टनर तयार नहुँदै झम्टिने प्रवृत्तिका हुन्छन् । सहवासको समयमा दुवै जाना तयार हुनु एकदम अनिवार्य हुन्छ । तयार नभै सहवासका लागि हतारिँदा यस्ले आनन्द दिनुको साटो घृणा पैदा गर्ने खतरा हुन्छ । पार्टनरलाई तयार गरेपछि मात्र सहवास गर्नुस् ।
३ ध्यान केन्द्रित: खासगरी पुरुषहरु महिलाका यौनाङ्गमा मात्र ध्यान दिन्छन् । खासमा कुनै पनि महिलाले सहवासको समयमा आफ्नो शरीरका हरेक अंगमा पुरुषले माया गरोस् भन्ने चाहन्छे । जस्तै घुँडा, नाडी, पछाडीको भाग वा पेट समेत चलाइदिँदा स्त्रीहरु उत्तेजित हुन्छन् ।
अधिकाँश जोडीहरु परंपरागतरुपमा मात्र यौन संसर्ग गर्छन् । जसमा पुरुष माथि र महिला तल हुने आसन हुन्छ । तर यो आसनमा महिलालाई धेरै भार पर्छ जसले गर्दा उनीहरुलाई यौन आनन्दभन्दा आफूमाथि भार परेको पीडा बढी महसुस हुन्छ । परंपरागत भन्दा अन्य आसन यौनका लागि प्रभावकारी हुन सक्छन् र आनन्ददायी पनि ।
५ लामो समय: शीघ्र पतन र दीर्घ पतनस्खासगरी पुरुषमा शीघ्र पतन र र दीर्घ पतनको समस्या हुन्छ । कतिपय पुरुष संसर्ग शुरु हुन नपाउँदै स्खलन हुने र कतिपय पुरुष पार्टनर थाकिसक्दा पनि स्खलित नहुने समस्याबाट ग्रसित हुन्छन् । स्खलनको उपयुक्त समय पुरुषहरुको गतिविधीमा भरपर्ने हुँदा पार्टनरको चाहनालाई हेरेर मात्र यसो निर्धारण गर्नुपर्छ ।
६ पूर्व जानकारी दिनुस: कतिपय अवस्थामा जोडीहरु आफू स्खलित भैसकेको कुरा एक अर्कालाई भन्दैनन् र सेक्सको आनन्द लिनबाट चुक्छन् । स्खलित हुनुअघि पार्टनरलाई पूर्व जानकारी दिनु पर्छ ।
७ अश्लिलतामा मात्र ध्यान नदिनुस: यौन संसर्गको समयमा अश्लिल चलचित्रको जस्तो ब्यवहार देखाउन थालियो भने यसले सम्बन्धमा प्रभाव पार्छ । खासमा पति पत्नि वा प्रेमी प्रेमिकाबीचको यौन सम्बन्ध अश्लिल चलचित्र जस्तो होइन भन्ने मनन गर्नु जरुरी हुन्छ ।
८ एक आपसमा खुलेर कुराकानी: यौन संसर्गको समयमा बोल्दै नबोल्ने र खाली यौनिक क्रियाकलापमा ध्यन दिने बानी पनि होइन । यौन सम्बन्ध भैरहँदा एक अर्कासँग कुरा गर्नु झनै महत्वपूर्ण छ । यौनको आनन्दको विषयमा भाषामै ब्यक्त गर्दा माया बढ्छ ।
९ मेसिन जस्तो ब्यवहार देखाउनु हुँदैन: केवल यौन संर्गकाका शारीरिक पाटोलाई मात्र ध्यान दिँदा सम्बन्धमा समस्या आउँछ र आगामी यौन सम्बन्धहरु कठिन हुँदै जान्छन् ।
- See more at: http://www.lightnepal.com/77349/#sthash.yGqwkAJx.dpuf
![]() |

No comments:
Post a Comment