• Breaking News

    Sunday, February 19, 2017

    रातीमा विर्य स्खलन भएर तनावमा हुनुहुन्छ ? यसो गर्नुहोस्

    काठमाडौँ– दिनहुँ व्यायाम गर्नाले शरीरको ऊर्जा सही ठाउँमा उपयोग हुन्छ र स्वप्नदोष हुन पाउँदैन।



    – स्वप्नदोष कम गर्न भिटामिन–बीयुक्त खानेकुरा बढी खाने गर्नुपर्छ ।

    – राति अबेरसम्म जागा रहने गर्नु हुँदैन । सुत्ने र उठ्ने समय नियमित गर्न सकियो भने स्वप्नदोषको समस्या कम हुँदै जान्छ ।

    – अमला र गाजर खाने गर्नाले पनि स्वप्नदोषको क्रमलाई कम गर्न सकिन्छ ।

    – तुलसीको जरालाई स–साना टुक्रा पारी पिसेर पानीसँग पिउने गर्नाले पनि स्वप्नदोष हुने क्रम घट्छ । स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।

    – अदुवा र प्याजको रसलाई मह र गाईको घ्यूसँग मिसाएर खाने गर्नाले पनि स्वप्नदोष कम हुन्छ ।


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture