• Breaking News

    Saturday, February 4, 2017

    news

    प्रेममा धोका खाएपछि मानिसले बदला लिन कतिसम्म कठोर कदम चाल्दछ भन्ने उदाहरण एक घाइते प्रेमीले पेश गरेका छन् ।



    ब्राजिलका एक युवाले आफुलाई प्रेममा धोका दिने भुतपूर्व प्रेमिकालाई कठोर सजायँ दिएका छन् ।

    लागुऔषधको कारोबार गर्ने ती युवकले प्रेममा धोका दिएको भन्दै एक युवतीलाई जवरजस्ती पक्रिएर सबैको सामु उनको कपाल मुडिदिएका छन् ।

    सोसल साइटमा अपलोड भएकेा एक भिडियोमा ती युवा हातमा कपाल काट्ने टि्रमर मेसिन लिएर एक युवतीको कपाल खौरिरहेको देखिन्छ । जबरजस्ती कपाल मुण्डन गराइएकी ती युवतीलाई देखेर त्यहाँ उपस्थित मानिसहरु हाँसको सुनिन्छ ।

    ब्राजिलको एक ड्रग डिलर ग्यांगले उक्त भिडियो पोष्ट गरेको हो । स्मरण रहोस् ब्राजिलमा लागु औषधको कारोबार तथा सेवनमा संलग्न मानिसहरु आफुहरुको नियम तोड्ने मानिसहरुलाई सबक सिकाउनका लागि सार्वजनिक बेइज्जतीको सजायँ दिन्छन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture