• Breaking News

    Friday, February 3, 2017

    news,

    ट्रम्प भन्छन नेपाललाई नेपालीको आवश्यकता छ अमेरिकालाई होइन नआउ मेरो देश,भारतलार्इ समेत प्रतिबन्ध लगाउने सात मुश्लिम देशपछी निशानामा भारत


    एजेन्सी । सात मुश्लिम देशका आप्रवासीलाई अमेरिका छिर्नबाट रोक लगाएर संसार भर सनसनी मच्चाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी निर्णयले भारत नराम्री पिडित हुने भएको छ। हाल ड्राफ्ट बन्दै गरेको नयाँ नियममा एच-१बी भिसा दिन कडाइ गरिने भएको छ जसको सोझो असर भारतको सुचना प्रविधी उद्योगलाई पर्नेछ।
    भारतीय सुचना प्रविधीका अग्रणी कम्पनीले भारतीय कामदार अमेरिका लैजान एच-१बी भिसा प्रयोग गर्दै आएका छन्। ट्रम्पले अमेरिकीलाइ पहिलो रोजगारी दिने नीति अन्तर्रगत यसको नियम ल्याउन लागेको बताइन्छ।
    एच-१बी भिषा किन महत्वपुर्ण छ भारतलाई ?
    एच-१बी भिषामा उच्च दक्ष जनशक्ति अमेरिका जान पाउँछ। भारतले सुचना प्रविधीमा दुई दशक यता पाएको सफलतामा यही भिषाको पनि ठुलो हात रहेको छ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture