• Breaking News

    Wednesday, February 15, 2017

    टेलिकमका ग्राहकलाई खुशीको खबर, २५ रुपैयाँमा ३ घण्टा बोल्न पाइने

    काठमाडौं,फागुन ४ । नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे सकिएको भोलीपल्ट भ्यालेन्टाइन अफर भन्दै २५ रुपैयाँमा २ सय ५० मिनेटको टक टाइम भएको नाइट भ्वाइस प्याकेज ल्याएको छ ।



    टेलिकमले जीएसएम प्रिपेड र पोस्टपेड सेवाका प्रयोगकर्ताहरुको लागि अफर ल्याएको जनाएको छ। यो अफर फागुन १७ गते सम्म लागू हुनेछ ।

    जुन अफरका लागी खास समय चाँही १० बजे देखि विहान ६ बजेसम्म मात्रै हो ।

    यदि तपाई यो अफर लिन इच्छुक हुनुहुन्छ भने टाइप गरी १४१५ मा एसएमएस गर्नुहोस र यो सुविधाको भरपुर उपयोग गर्नुहोस् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture