• Breaking News

    Sunday, February 5, 2017

    नेपाली चलचित्रका आशालाग्दा निर्देशकहरूको नाम लिँदा निश्चल बस्नेतलाई सायदै कसैले छुटाउन सक्छ। पहिलो चलचित्र 'लुट'बाटै उनी स्थापित भए। व्यावसायिक र सिर्जनात्मक दुवै दृष्टिले कमजोर बनेको नेपाली चलचित्रलाई उनकै 'लुट'ले नयाँ जीवन दियो। मानिसहरूमा आशाको सञ्चार गर्‍यो। कतिपय चलचित्रकर्मीका लागि त निर्देशक बस्नेत मार्गदर्शक नै भए।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture