![]() |
आफ्नो होटलमा ग्राहक आएपछि होटल संचालिका लिम्बूले यौनकर्मीहरुलाई फोन सम्र्पक गरी बोलाई आफ्नो ग्राहकको माग पुरा गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । संचालिका लिम्बूले युवती कुरेर बसेको ग्राहक भएको कोठामा पठाइ वेश्यावृति कार्यमा संम्लग्न गराएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर राजन कार्कीले बताए।
व्यक्तिगत सम्पर्कको आधारमा अबैध यौनधन्दा तथा वेश्यावृति गर्ने गरेको गोप्य सुचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको तिनै जनालाई सार्वजानीक मुद्दा दर्ता गरेको इस्पेक्टर कार्कीले जनाएको छ ।
![]() |

No comments:
Post a Comment