• Breaking News

    Saturday, January 21, 2017

    सलमानको हातबाट “झलक” को उपाधि थापिन नेपाली चेली तेरिया (भिडियो)

    रूपन्देहीकी तेरिया मगरले भारतीय टेलिभिजन कलर्सको ‘झलक दिखला जा’ प्रतियोगिताको उपाधि जितेकी छन्। बलिउड लाइफ अनलाइनले तेरियाले दुई प्रतिष्पर्धीलाई उछिन्दै उपाधि चुमेको बताएको छ। भोटिङको आधारमा तेरियाले उपाधि जितेको अनलाइनले जनाएको छ।

    यद्यपी यसको आधिकारिक घोषणा भइसकेको छैन। ‘झलक दिखलाँ जा’ को फिनाले शनिबार बेलुकी प्रशारण हुनेछ। तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधि पनि जितेकी थिइन् ।


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture