• Breaking News

    Saturday, January 28, 2017

    SWAMI OM Latest Interview Today Just Before Bigg Boss 10 Finale

    यस अघि पनि उनले सन् २०१४ मा भएको भारतकै चर्चित सो ‘डान्स इन्डिया डान्स’ (डीआईडी) सिजन ३ को उपाधी पाइसकेकी छिन । लामो समय गरेको संघर्षको परिणाम स्वरूप तेरीयाले आफ्नो जिवनमा पाएको यो दाश्रो ठेलो सफलता हो ।

    यो कुरा सत्य हो तेरीया मगर यतिबेला स्टार बनिसकेकी छिन । उनको जिवन सामान्य बालबालीका जस्तो छैन । उनले डिआइडी सिजन ३ को उपाधी जितेसंगै एक बन्धनमा बाधिएकी छिन । उनले एग्रिमेन्ट पेपरमा समेत हस्ताक्षर गरिसकेकी छिन ।

    जुन हस्ताक्षरले उनलाई नेपाल मात्र नभइ कुनै देश भ्रमण गर्नु परेमा या बिदेशबाटै नेपालीहरूको निम्तो आएमा पनि कसैको अनुमती लिएर मात्रै जान पाउछिन । डिआइडी लिटिल च्याम्प बनिसकेपछि भारतीय संस्था डिआइडीले उनलाई तिन वर्षका लागि डीआईडीले अनुबन्धित गरेका कारण उनीहरूको अनुमतिबिना हिँड्न मिल्दैन ।

    त्यसो त तेरीयाले १४ बर्षकै उमेरमा पन्ध्रभन्दा धेरै मुलुक पुगिसकेकी छिन् । उनलाई कुनै पनि मुलुकमा हुने कार्यक्रममा जाँदा सम्पूर्ण खर्च डीआईडीले दिँदै आए पनि कार्यक्रममा पाएको रकम आधा डीआईडीले लिने गरेको छ । उनको अनुबन्ध फुकुवा हुन अझै छ महिना बाँकी छ ।

    त्यो अवधीभर उनी संस्थाको अनुमतीमा काम गर्नुपर्छ । उनी यतिबेलापनि आफ्नो आमा र दिदीको साथ मुम्बईमा बस्दै आएकी छन् । उनले शिक्षा समेत मुम्बईकै एक बिद्यालयबाट लिइरहेकि छिन ।


    मुनीको बिज्ञापन तपाईंलाई मनपर्न सक्छ | एकपटक हेर्नुहोल

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture