• Breaking News

    Wednesday, January 25, 2017

    कलंकीमा चिनियाँ क्रेन पल्टिँदा चालक घाइते http://bit.ly/2jPPMBG

    माघ १२, २०७३- काठमाडौंको कलंकी चोकमा बुधबार बिहान चिनियाँ क्रेन पल्टिँदा चालक घाइते भएका छन् ।

    सडकमा काम गरिरहेका चिनियाँ कामदार र प्राविधिकहरुले ठुलठूला जेनेरेटर जस्ता सामान सार्न प्रयोग गरिएको क्रेन सडक किनारामा पल्टिएको ट्राफिक प्रहरीका इन्स्पेक्टर विमल थापाले जानकारी दिए । बिहान करिब ९ बजे पल्टिएको क्रेनका कारण सडक किनारामा रहेको टहराको हाेटल किचेको छ ।  ।

    क्रेन अहिले नै उठाउन सक्ने अवस्था नरहेको इन्स्पेक्टर थापाले बताए । चिनियाँहरुले कलंकी चोकमा अन्डर ग्राउण्ड सडक निर्माण गर्दै आएका छन् ।

    सडक विस्तारका कारण काठमाडौं उपत्यकाका सडकखण्डमा दुर्घटना र धुलोधूवाँले प्रदूषण बढाएको छ ।





    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture