![]() |
यहि चैत १५ गते हुने खेलमा नेपालले फिलिपिन्सको सामना गर्नेछ। फिलिपिन्सको मनिला सहरमा खेलिने खेल नेपाली समयानुसार साँझ ५:४५ बजे खेलिनेछ। समूह ‘एफ’कै अर्को खेलमा भने यमन र ताजिकिस्तान भिड्नेछन्। यमनको घरेलु रंगशाला विविध कारणले उपलब्ध नहुने भएकाले यी दुइ टोलीबीचको खेल कतारमा हुने सम्भावना रहेको छ।
समूहको शिर्ष दुइ स्थानमा रहने टोलीले एएफसी एसियन कप २०१९मा खेल्न पाउनेछन।
![]() |


No comments:
Post a Comment